kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

अभिनेत्री रेखा थापा रातो सारीमा

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

 

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘उपहार’को छायाङ्कन स्थलमा अभिनेत्री रेखा थापा रातो सारीमा देखिएकी छन् ।

आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका अभिनेत्री थापा छायाङ्कनका लागि रातो सारीमा देखिएकी हुन् । हिन्दु नारीले तीज महादेवको पूजा आराधना गरी मनाउँदै छन् ।

चलचित्रमा अभिनेत्री बेनिशा हमाल मूख्य भूमिकामा देखिँदै छिन् भने रेखा थापा र पूजा शर्मासँग एकसाथ काम गर्नेछन् ।

चलचित्रमा मुकुन भुषालको पनि मुख्य भूमिका रहनेछ । र, यो चलचित्रबाट मिस्टर नेपाल २०२३ का विजेता समर्पणङ्ग कार्कीले डेब्यू गर्दैछन् ।

विष्णु कल्पितको छायाङ्कन रहने चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ । काठमाडौं आसपासमा छायाङ्कन हुने चलचित्रमा पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन् ।
००००


सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता...

वि.सं.२०८० असोज ६ शनिवार २०:३३

काठमाडौं । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले सरकारले...

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट ऐतिहासिक : प्रधानमन्त्री दाहालको सचिवालय

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट...

वि.सं.२०८० असोज ६ शनिवार २०:३०

  काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका...

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४८

  काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस...

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन : ४५ देशका १२ हजार खेलाडि सहभागी

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४५

काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु...

गैरसरकारी संस्थाहरुलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्नुपर्छः मन्त्री आचार्य

गैरसरकारी संस्थाहरुलाई प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्नुपर्छः मन्त्री...

वि.सं.२०८० असोज ६ शनिवार १९:४२

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज...

सङ्क्रमणकालीन न्याय अन्तिम चरणमा छ भन्दै प्रधानमन्त्रीले विश्वमञ्चमा गएर भ्रम छरे : अधिकारकर्मी प्रसाईँ

सङ्क्रमणकालीन न्याय अन्तिम चरणमा छ भन्दै प्रधानमन्त्रीले...

वि.सं.२०८० असोज ६ शनिवार १९:४०

  काठमाडौं । मानव अधिकारकर्मी चरण प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल...