CG Electronics
IME Life
NIMB

दसैँमा किन कृत्तिम अभाव हुन्छ ? निगरानी गरौं : बाँस्कोटा

NIMB
Himalayan Bank

 

काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्य गोकुल बाँस्कोटाले दसैँका बेलामा धेरै वस्तुहरुको कृत्तिम अभाव हुने भएकाले निगरानी गर्नुपर्ने बताएका छन् ।

बुधबार सार्वजनकि लेखा समितिको बैठकमा उनले पर्वका बेला हुने अभाव वास्तविक हो कि होइन भन्नेमा ध्यान दिनुपर्ने बताए ।

‘पर्वमा हामीलाई चाहिने चिनी करिब २ लाख ४० हजार मेट्रिक टन हो । तर समस्या केमा छ भने हाम्रो देशको चिनी उत्पादक पनि उही, आयातकर्ता पनि उही र सहुलियत लिने पनि उही हुन्छ । यो कुरा सिन्डीकेट छ । त्यो सिन्डिकेट कसरी तोड्न सकिन्छ । राज्यले के पहल गर्छ । यो आजसम्म नसल्टेको विषय हो’ बास्कोटाले भने ।

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...