Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौँ । तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक भएको छ । राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो । राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्ता सम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ भने भिडियोमा धार्मिक, सास्कृतिक र परम्परालाई विशेष मह्त्व दिदै Canada, Uk, Usa र Australia लागाएत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष शन्देश यो गीतको शब्दले दिएको छ ।

विगत १८ बर्स देखि सञ्चालनमा आएको राफ्लस एडुकेरले विद्यार्थीको उज्ज्वल भबिस्यको लागि विद्यार्थीलाई Uk, Usa, Canada र Australia पठाउदै आएको छ । गत वर्ष ६ हजार Aud मा विद्यार्थीलाई अस्ट्रेलिया पठाउन सफल भएको थियो ।

दुर्गेश थापा अभिनित तिहार गीत सुन्न र हेर्न को लागि फयानहरु आतुर रहेको देख्न सकिन्छ । कुनै पनि चलचित्रको प्रमोसन होस वा विज्ञापनमा दुर्गेश जता ततै छाएको देख्न सकिन्छ । युवा पुस्तामा छाइरहेका दुर्गेश थापाको गीत सोसल मिडियामा रिलिज हुने बित्तिकै भाइरल हुने गर्द्छ ।

City Express Money Transfer

ADBL
City Express Money Transfer
रङ्गेली’मा जुनकिरी बनिन् मिरुना, पोस्टरमा यस्ती देखिइन्

रङ्गेली’मा जुनकिरी बनिन् मिरुना, पोस्टरमा यस्ती देखिइन्

वि.सं.२०८० मंसिर ५ मंगलवार ११:१०

काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने...

‘रङ्गेली’को पोस्टर सार्वजनिक

‘रङ्गेली’को पोस्टर सार्वजनिक

वि.सं.२०८० कात्तिक २६ आइतवार १४:४६

  काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी...

सन्तोषको मेघा प्रोजेक्ट ‘बलिदान’को टिजर रिलिज

सन्तोषको मेघा प्रोजेक्ट ‘बलिदान’को टिजर रिलिज

वि.सं.२०८० कात्तिक २६ आइतवार १३:२६

  काठमाडौँ। छायाङ्कनमा जानु अगावै चलचित्र ‘बलिदान’को टिजर रिलिज भएको...

यस वर्षको कन्हैया अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ ‘वाद्यवादक गन्धर्व’लाईं

यस वर्षको कन्हैया अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार...

वि.सं.२०८० कात्तिक २० सोमवार ०८:३५

  काठमाडौं । यस वर्षको कन्हैया अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार...

वरिष्ठ गायीका शाहको ‘मनभित्रका छालहरु’ सार्वजनिक

वरिष्ठ गायीका शाहको ‘मनभित्रका छालहरु’ सार्वजनिक

वि.सं.२०८० कात्तिक २० सोमवार ०८:३१

  काठमाडौं । वरिष्ठ गायीका चन्द्रकला शाहको गीत गजल संग्रह...

‘सङ्गीतको सिमा हुदैन्’ : वरिष्ठ संस्कृति विद् तुलसी दिवस

‘सङ्गीतको सिमा हुदैन्’ : वरिष्ठ संस्कृति विद्...

वि.सं.२०८० कात्तिक २० सोमवार ०८:२९

  काठमाडौं । वरिष्ठ संस्कृतिविद् कवि तुलसी दिवसले संगीतको कुने...