CG Electronics
IME Life
NIMB

संयुक्त तालिमका नेपाली सेनाको डफ्फा भारततर्फ

NIMB
Himalayan Bank

 

काठमाडौं । भारतमा हुने संयुक्त तालिम सूर्यकिरण–१८ का लागि नेपाली सेनाको डफ्फा त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम भारतको पिथौरागढमा शुक्रबार सुरु हुँदैछ ।

 

दुवै देशका सेनाको गण (बटालियन) स्तरको फौजको सहभागिता रहने उक्त अभ्यासमा सहभागी हुने नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो ।

 

२०६७ सालबाट बर्सेनि नेपाल र भारतमा आलोपालो गरी आयोजना हुँदै आएको संयुक्त अभ्यास सूर्यकिरणको यो १७ औँ संस्करण भएको नेपाली सेनाले जनाएको छ ।

गत वर्ष पुस १ देखि पौष १४ गतेसम्म रुपन्देहीको सालझण्डीमा १६ औँ संस्करणको तालिम सञ्चालन भएको थियो । यो वर्ष सञ्चालन हुने संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३ सय ३४ जना को सहभागिता रहने जनाइएको छ ।

मंसिर २१ सम्म सञ्चालन हुने संयुक्त अभ्यासमा सहभागी फौजहरूले विपद् व्यवस्थापन, प्रति व्रिदोह तथा प्रति आतंकवाद लगायत जंगल युद्धकला सम्बन्धी व्यवहारिक अभ्यास गर्नेछन् ।

तस्बिर सौजन्य : नेपाली सेना

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...