CG Electronics
IME Life
NIMB

प्रथम मकवानपुर जिल्ला लिग छनोट : जनप्रवाह क्लब र बकैया युबा क्लबबीच प्रतिस्पर्धा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

हेटौंडा । हेटौंडामा जारी प्रथम मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगितामा आज जनप्रवाह क्लब र बकैया युबा क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

सेमिफाइनलको दोस्रो खेलमा आज जनप्रवाह क्लब र बकैया युबा क्लब आमने सामने हुने भएका हुन् । खेल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

यसअघि हिजो सेमिफाइनलको पहिलो खेलमा पञ्चशिल युबा क्लबले जनहित युबा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

आजको विजेता टोलीसँग आगामी ३० गते पञ्चशिल युबा क्लबले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा १२ वटा टोलीले सहभागिता जनाएका छन् । जिल्ला लिगबाट छनोट हुने दुई टोलीले मकवानपुर जिल्ला लिगमा स्थान पाउने छन् ।

 

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...