CG Electronics
Ncell NPL
NIMB

नेशनल हाईड्रो पावरमा नक्कली हस्ताक्षर गराएर साधारण सभा बोलाइयो, रजिष्ट्रार कार्यालय र क्यापिटलमा पर्याे उजुरी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । साधारण सभाका लागि सदस्यको हस्ताक्षर भेरिफिकेशन(प्रमाणीत) गराउन निवेदन परेको छ । ६ पुषमा नेशनल हाईड्रोपारको साधारण सभा मीति तोएिको छ । झुठा तथा नक्कली प्रोक्सी हस्ताक्षर संकनल गरेर साधारण सभा गर्न लागिएको भन्दै सदस्यको हस्ताक्षर प्रमाणित गराउनुपर्ने निवेदन परेको हो ।

ग्लोबल आई.एम. ई क्यापिटल मार्केटको शेयर रजिष्टेड विभागलाई सम्बोधन गरेर लेखिएको निवेदनमा नेशनल हाइड्रो पावर कम्पनि लिमिटेडको शेयर रजिष्र्टड ग्लोबल आई.एम.ई क्यापिटल मार्केट ले नै हस्ताक्षरको सक्कलता प्रमाणिकरण गरेर मात्र साधारण सभाको कार्यक्रम गर्नुपर्ने माग गरिएको छ ।

साधारण सभामा हुने मतदानमा नक्कली हस्ताक्षर मार्फत मतदान हुने संकेत देखिएको भन्दै शेयर सदस्यले यस्तो रोक्न निवेदन दिएका हुन् ।

‘नेशनल हाइड्रो पावर कम्पनि लिमिटेडको यही मिति २०८०।०९।०६ गते हुन गईरहेको २७ औं साधारण सभामा झुठा तथा नक्कली प्रोक्सी मत संकलन गरी साधारण सभा सम्पन्न गर्ने देखिएको हुनाले त्यस्ता झुठा तथा नक्कली प्रोक्सी मतलाई कडा निगरानी गरी ति सबै प्रोक्सी मतहरुको सिग्नेचर भेरिफिकेशन गर्ने कार्य नेशनल हाइड्रो पावर कम्पनि लिमिटेडको शेयर रजिष्र्टड तपाई श्री ग्लोबल आई.एम.ई क्यापिटल मार्केट ले नै सक्कलता प्रमाणिकरण गरेर मात्र सो साधारण सभाको आरम्भको प्रक्रियालाई अगाडि बढाउन भनी निवेदन सादर अनुरोध गर्दछु,’ निवेदनमा लेखिएको छ ।

त्यसै गरी कम्पनी रजिष्ट्रार कार्यालयमा सेयरधनीको हस्ताक्षर भेरफाई रेकर्ड राखिएको पुस्तिका चुहाट भएको सेयरधनीले निवेद दिएका छन् ।

निवेदनमा सेयरधनीहरुको रेकर्ड राखेको पुस्तिका चुहावट भएकोले जहाँ हाम्रो नाम, ठेगाना, फोन नम्वर र हाम्रो हस्ताक्षर राखिन्छ त्यो सवै पुस्तिकाको रेकर्डहरु दुरुपयोग गरी हाम्रो हस्ताक्षरको नक्कल गरेर साधारण सभामा कारेम पुर्याई साधारण सभा गर्ने कार्य भईरहेको हुँदा हामी सम्पूर्ण सेयरधनीहरुको रेकर्ड पुस्तिकाको हस्ताक्षर बदर एवं अपटेड गरी मात्रै २७ औं साधारणसभा पारदर्शिता र निष्पक्ष रुपमा सम्पन गरी पाउँ भनी दिवेद परेको छ ।

झुठा तथा नक्कली हस्ताक्षरको भरमा साधारण सभामा मतदान भए कानुनी कारबाहीका लागि अगाडि बढ्ने पनि सेयर सदस्यहरुले चेतावनी दिएकाछन् ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...