Nabil Bank
prabhubank
nic bank

एनआईसी एशिया बैंकको ७ लाख कित्ता सेयर बिक्रीमा

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

सेयर बिक्री प्रबन्धक एनआइएमबि एस क्यािपटलका अनुसार आज पुस ६ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ ।

इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले पुस २० गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ५ शनिवार १७:२६

  काठमाडौँ यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

नेपालको बैंकिङ इन्डस्ट्री उर्जामा लगानी गर्न प्रतिबद्ध छ : अध्यक्ष केसी

नेपालको बैंकिङ इन्डस्ट्री उर्जामा लगानी गर्न प्रतिबद्ध...

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१४

    काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले...

इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता

इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६०...

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०८:५०

  काठमाडौँ . विगत २२ वर्षदेखि आइ.सि.टी क्षेत्रमा काम गर्दै...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय...

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०५:०८

    काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ : नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ :...

वि.सं.२०८१ जेठ ३ बिहीवार २३:४७

    काठमाडौं ३, जेठ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५४

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...