CG Electronics
IME Life
NIMB

विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाउनका मन्त्री राईको आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाउन संसदीय समितिसँग आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको शिक्षा समितिमा मन्त्री राईले विधेयक शिक्षामा भएको लगानीलाई फलदायी बनाउन नियमित बैठक राखेर छलफल गरी विधेयक चाँडो टुंगो लगाउन आवश्यक भएको बताए।

मन्त्री राईले भने, ‘यो ऐन धेरै नै महत्वपूर्ण छ । यसले हाम्रो राष्ट्रिय शिक्षा पध्दतीलाई कसरी अगाडि बढाउने प्रभावकारी बनाउने र आजसम्म शिक्षामा भएको लगानिले जति हामीलाई प्रतिफल दिएको छ । अझै प्रतिफलदायी बनाउन यति धेरै चिन्ता, चासो छमेरो एउटा विशेष अनुरोध के छ भने समय मन्त्रालयको तर्फबाट मिलाउँछौं। तपाईहरुले यसलाई सकेसम्म नियमित बैठक राखेर छलफल गरिकन यसलाई टुङग्याइदिन पाए मूलुकको निकै ठूलो कल्याण हुने. थियो ।’

मन्त्री राइृले शिक्षकहरुको सेवा सुविधा र शिक्षा क्षेत्रमा खेल्नुपर्ने भुमिका र जिम्मेवारीलाई पनि सुनिश्चीत गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘शिक्षकहरुको सेवा सुविधा उहाँहरुको हक अधिकार र उहाँहरुले शिक्षा क्षेत्रमा खेल्नुपर्ने भुमिका र जिम्मेवारी र कर्तव्यलाई पनि सुनिश्चित गर्नुपर्ने अवस्था छ ।’

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...