CG Electronics
IME Life
NIMB

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि उनलाई अध्यक्षमा चयन गरिएको हो । उनी दुई कम्पनी गाभिनु अघिसम्म प्रभु लाइफ इन्स्योरेन्सकी संस्थापक शेयरधनीतर्फबाट सञ्चालक थिइन् । अहिले उनलाई संस्थापक समूहबाट अध्यक्षमा चयन गगरिएको हो।

अध्यक्ष भट्टचन बिजनेश घराना प्रभु ग्रुपकी प्रबन्ध निर्देशक पनि हुन् । उनले अमेरिकाबाट साइबर सुरक्षा विषयमा स्नातोकोत्तर सकेकी छन् । भट्टचनले प्रभु ग्रुप इंक, अमेरिका, सिंगापुर, मलेसिया लगायतका ग्रुपको विभिन्न देशका लागि सिपिङ कम्पनीको नेतृत्व गरिसकेकी छिन् ।

उनी प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन् ।बोर्डले अध्यक्षको जिम्मेवारी भट्टचनलाई दिदै डिजिटल सुरक्षामा उनको भूमिका अहम रहने उल्लेख गरेको छ ।

उनी बीमा क्षेत्रको दोस्रो महिला अध्यक्ष हुन् ।

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...