CG Electronics
IME Life
NIMB

गिरीका दम्पत्तीले छोराको अन्नप्राशनमा दिए बीमा पोलिसी उपहार

NIMB
Himalayan Bank

 

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, पास्नी लगायतका चार्डपर्वमा जिन्सी सामानहरु दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ । शुभकार्य भन्ने बित्तिकै भोज भतेर र रमझममा फजुल खर्च गर्न तत्पर नेपाली समाज हिजोआज केहि परिवर्तित र भबिष्य प्रति सचेत देखिन थालेको छ । त्यस्तै एउटा उदाहरण बनेका छन् गोरखाका एक दम्पत्ति ।

गोरखा नगरपालिका वडा नम्बर ५ निवासि श्याम गिरी र आइती माया गिरीले आफ्नो छोरा रबि गिरीको अन्नप्राशनको शु अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको गोरखा शाखाबाट पांच लाखको बाल भबिष्य बीमा गरिदिएका हुन् ।

 

भबिष्यका लागि बचत गर्ने बिभिन्न माध्यम भए पनि अनिवार्य रुपमा बचत गर्न सकिने र भबितव्य परिहाले क्षतिपूर्ति पनि पाइने हुनाले जीबन बीमा प्रतिको बुझाइ फराकिलो बन्दै गएको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ असार ३१ बुधवार २१:५८

  काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण र बीमा क्षेत्रबीच छलफल

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५७

  काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...