Global IME Bank Limited
Everest Bank
Nmb bank

एकल अंकले घट्यो नेप्से, आठ अर्ब बढिको कारोबार

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

काठमाडौं । शेयर बजार परिसुचक नेप्से आज(विहीबार) एकल अंकले घटेको छ ।
बुधबार दोहोरो अंकले घटेको नेप्से आज ७ दशमलव २४ अंकले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेर बन्द भएको हो ।

आज कारोबार भएका दुई सय ९८ कम्पनीमध्ये एक सय १२ कम्पनीको मूल्य बढेको छ भने एकसय ३३ कम्पनीको मूल्य घटेको छ । २ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च गिरावट आएको छ ।

आज तेह्रथुम पावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।

एलआइसी नेपालले आफ्ना अभिकर्तालाई दियो उत्प्रेरणामुलक प्रशिक्षण

एलआइसी नेपालले आफ्ना अभिकर्तालाई दियो उत्प्रेरणामुलक प्रशिक्षण

वि.सं.२०८० फागुन ८ मंगलवार १०:१७

  काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले...

सिटिजन लाइफ इन्स्योरेन्सले वैवाहिक वर्षगाँठको अवसरमा श्रीमतीलाइ बीमा पोलिसी उपहार

सिटिजन लाइफ इन्स्योरेन्सले वैवाहिक वर्षगाँठको अवसरमा श्रीमतीलाइ...

वि.सं.२०८० फागुन ८ मंगलवार १०:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले विवाह ब्रतबन्ध, जन्मदिन लगायतका...

कामना सेवामा भिडियो केवाईसीमार्फत् अनलाइन खाता खोल्न सकिने

कामना सेवामा भिडियो केवाईसीमार्फत् अनलाइन खाता खोल्न...

वि.सं.२०८० फागुन ६ आइतवार ०५:०८

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाइन माध्ययमबाट...

सेयर धनीलाई नमन गर्दै एनआईसी एशियाले निकाल्यो आभार पत्र

सेयर धनीलाई नमन गर्दै एनआईसी एशियाले निकाल्यो...

वि.सं.२०८० फागुन ५ शनिवार १८:१९

काठमाडौँ । सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ...

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न पाउने

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न...

वि.सं.२०८० फागुन ५ शनिवार १८:०२

  काठमाडौं । फिल्मकर्मीहरुले १७५ रुपैयाँ मै एक लाखसम्मको बिमा...

सेयर धनीलाई नमन गर्दै एनआईसी एशियाले निकाल्यो आभारपत्र

सेयर धनीलाई नमन गर्दै एनआईसी एशियाले निकाल्यो...

वि.सं.२०८० फागुन ४ शुक्रवार १२:३०

काठमाडौँ । सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ...