NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

रिलायबल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी

NIMB
leapmotornepal (citroen)

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले सोमबार एक कार्यक्रम गरी मृतक राम बहादुर घर्तीकी श्रीमती काशीमाया घर्तीलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । आर्थिक अवस्था कमजोर भएको गरिब परिवारमा बीमावापत १४ लाख रुपैयाँ पाउँदा बीमितको आश्रित परिवारमा राहत पुगेको छ ।

कम्पनीका अनुसार सल्यान जिल्लाको कालिमाटी गाउपालिका वडा नं. ५ निवासी बीमित राम ब. घर्तीको वैदेशिक रोजगारको क्रममा मलेसियामा गत मंसिर २२ गते निधन भएको थियो ।

बीमितको निधन भएपछि कम्पनीको सुर्खेत शाखाले एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै सुर्खेत शाखा प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारीले जनप्रतिनिधि निम बहादुर बुढामगरको रोहवरमा बीमितको घरमै गई दाबी रकम भुक्तानी गरेको हो ।

 

 

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...