CG Electronics
IME Life
NIMB

प्रधान सेनापति शर्मासँग युथ एक्सचेन्जका सहभागीको भेट

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतीय नेसनल क्याडेट कर्पसको प्रतिनिधिमण्डलले प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेको छ ।

मंसिर ०५ गते नेपाल आइपुगेको भारतीय एनसीसी टोलीले आज जङ्गी अड्डामा प्रधान सेनापति शर्मासँग भेट गरेको हो । त्यस अवसरमा भ्रमण दलका सदस्यहरूले ‘युथ एक्सचेन्ज प्रोग्राम (वाईईपी)’ का दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकोमा आभार प्रकट गर्दै प्रधान सेनापति समक्ष आफ्नो भ्रमण अनुभव प्रस्तुत गरेका थिए ।

 

वाईईपीमा भारतीय एनसीसीका छात्र छात्राहरू १६ जना र राष्ट्रिय सेवा दल, नेपालका छात्र छात्राहरू ४ जना सहभागी रहेका नेपाली सेनाले जनाएको छ। भारतीय एनसीसी टोली मंसिर १३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

नेपालमा वि.सं २०२२ सालमा राष्ट्रिय सेवा दलको स्थापना भएको हो । आर्थिक वर्ष २०७९/८० सम्म जुनियर डिभिजन र सिनियर डिभिजन गरी कुल ६६ हजार ७७६ जना छात्र छात्राहरूले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरिसकेका छन् । यस वर्ष उक्त तालिममा ७ हजार ७०४ जना छात्र छात्राहरू सहभागी भई रहेका छन्।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...