nic bank
himalayan everesat
Nmb bank

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा लगातार सर्किट

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले बढ्दै २०३५.६४ विन्दुमा पुगेको छ । कारोबार रकममा उल्लेख्य बढोत्तरी नभए पनि आज १६४ कम्पनीको सेयरमूल्य बढेको छ ।

६६ लाख १४ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ छ । विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहले परिसूचक उचालेका हुन् । व्यापार, निर्जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, वाणिज्य बैंक उपसमूह भने घटेका छन् ।

सर्वोत्तम सिमेन्टको सेयरमा लगातार बढोत्तरीको सातौं दिन पनि सर्किट लागेको छ । सेयरमूल्य प्रति कित्ता १ हजार ८२ रुपैयाँ ७० पैसा पुगेको छ । कारोबारमा पनि सर्वोत्तमको सेयर पहिलो नम्बरमा आएको छ । बिहीबार उक्त कम्पनीको
१९ करोड ३७ लाखको किनबेच भएको छ ।

यस्तै कारोबारको अन्तिम समयमा हिमालय ऊर्जा विकास कम्पनीको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।

सर्वाधिक कारोबार हुनेमा सर्वोत्तमपछि गोर्खाज फाइनान्स छ । गोर्खाजको १६ करोड १९ लाखको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको १५ करोड ३९ लाख र सोनापुर मिनरल्सको ११ करोड १८ लाखको सेयर कारोबार भएको छ ।

आज ११५ कम्पनीको सेयरमूल्य घटेका छन् भने १० कम्पनीको स्थिर रह्यो । सेयरमूल्य घट्दा सर्वाधिक गुमाउनेमा उन्नति सहकार्य लघुवित्त, धौलागिरी लघुवित्तका लगानीकर्ता छन् ।

 

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई...

वि.सं.२०८१ वैशाख १५ शनिवार ०९:५७

  ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक...

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:३०

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा...

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:१८

    कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक...

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खानिया

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:०२

    एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक अर्जुन राज खनियालाई...

कामना सेवा विकास बैंक र आइएनजीए शपिङ कम्पलेक्सबीच सम्झौता

कामना सेवा विकास बैंक र आइएनजीए शपिङ...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०४:४८

  कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित INGA Shopping...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०३:३९

  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...