nic bank
himalayan everesat
Nmb bank

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा लगातार सर्किट

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले बढ्दै २०३५.६४ विन्दुमा पुगेको छ । कारोबार रकममा उल्लेख्य बढोत्तरी नभए पनि आज १६४ कम्पनीको सेयरमूल्य बढेको छ ।

६६ लाख १४ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ छ । विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहले परिसूचक उचालेका हुन् । व्यापार, निर्जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, वाणिज्य बैंक उपसमूह भने घटेका छन् ।

सर्वोत्तम सिमेन्टको सेयरमा लगातार बढोत्तरीको सातौं दिन पनि सर्किट लागेको छ । सेयरमूल्य प्रति कित्ता १ हजार ८२ रुपैयाँ ७० पैसा पुगेको छ । कारोबारमा पनि सर्वोत्तमको सेयर पहिलो नम्बरमा आएको छ । बिहीबार उक्त कम्पनीको
१९ करोड ३७ लाखको किनबेच भएको छ ।

यस्तै कारोबारको अन्तिम समयमा हिमालय ऊर्जा विकास कम्पनीको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।

सर्वाधिक कारोबार हुनेमा सर्वोत्तमपछि गोर्खाज फाइनान्स छ । गोर्खाजको १६ करोड १९ लाखको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको १५ करोड ३९ लाख र सोनापुर मिनरल्सको ११ करोड १८ लाखको सेयर कारोबार भएको छ ।

आज ११५ कम्पनीको सेयरमूल्य घटेका छन् भने १० कम्पनीको स्थिर रह्यो । सेयरमूल्य घट्दा सर्वाधिक गुमाउनेमा उन्नति सहकार्य लघुवित्त, धौलागिरी लघुवित्तका लगानीकर्ता छन् ।

 

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

वि.सं.२०८१ वैशाख १० सोमवार २२:२७

नेक्सजेन म्यानेजमेन्टले हिजो काठमाण्डौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको...

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

वि.सं.२०८१ वैशाख १० सोमवार १०:२१

                 साझेदार सिजी...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:१४

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...