BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

स्काइवेलका १२६ गाडी नाडा अटो शोमा बुकिङ

 

काठमाडौं । नाडा अटो शोमा १२६ वटा गाडी बुकिङ भएको स्काइवेलले जनाएको छ । स्काइवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले स्काइवेल ईटी५ र बीई ११ मोडलको बुकिङ भएको बताएको हो ।

स्काइवेल ईटी५ ६२० किलोमिटर रेन्ज भएको गाडी हो भने, बीई११ ५२० किलोमिटर र ४२० किलोमिटर रेन्ज गरी दुई मोडेलमा उपलब्ध छन् । यी तीन वटै गाडीका १२६ युनिटी ६ दिनमा बुकिङ भएको कम्पनीले जनाएको हो । कम्पनीले एक–दुई दिनमै गाडीको बुकिङ सुरु गर्ने बताएको छ । यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो चलेको थियो ।

 

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:३२

  काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:३२

काठमाडौं । राजधानी काठमाडौंको नक्सालमा रहेको नेपाल प्रहरीको मुख्यालयसँगै रहेको...

शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने, अवसर नछुटाउन आग्रह

शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट...

वि.सं.२०८१ भदौ २१ शुक्रवार ०४:०८

काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले...

एप्पल फार्म राइडको आयोजना हुँदै,६० भन्दा बढी रोयल एनल्फिल्ड बाइकर्सहरु सहभागी हुने

एप्पल फार्म राइडको आयोजना हुँदै,६० भन्दा बढी...

वि.सं.२०८१ भदौ २० बिहीवार १८:४६

काठमाडौं । रोप्यल एनफिल्डको प्रायोजनमा काठमाडौं लिजेण्ड्सले एप्पल फार्म राइडको...

बजाजको ‘क्यास सफारी’ अफर

बजाजको ‘क्यास सफारी’ अफर

वि.सं.२०८१ भदौ २० बिहीवार ०७:४७

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज...

विभिन्न मन्त्रालयमा नाडा र सियामका संयुक्त प्रतिनिधिको भेटघाट तथा छलफल

विभिन्न मन्त्रालयमा नाडा र सियामका संयुक्त प्रतिनिधिको...

वि.सं.२०८१ भदौ १९ बुधवार २१:०८

काठमाडौँ । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक...