Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

रिलायबल नेपाल लाइफको छोरालाई जन्मदिनमा आमाले बीमा पोलिसी उपहार

Machhapuchchhre Bank Limited

 

काठमाडौं । बद्लिँदो समयसँगै चाडपर्व र उत्सवादि मनाउँने प्रचलनमा पनि परिवर्तन देखा पर्न थालेको छ । समाज आधुनिकतातर्फ जाँदैगर्दा पुराना शैलीलाई पनि नयाँ शैलीले प्रतिस्थापन गर्ने क्रम बढ्दो रूपमा छ । यसैको थप एउटा उदाहरण स्वरूप चितवनमा छोरालाई जन्मदिनमा आमाले अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिएकी छन् ।

चितवन जिल्लाको भरतपुर–१० की सुनिता कुमालले आफ्नो छोरा श्रृजन कुमालको जन्मदिनमा रिलायबल नेपाल लाइफको ‘रिलायबल सुलभ जीवन बीमा योजना’ उपहार दिएकी हुन् । उनले आफ्नो छोराको भविष्यको ख्याल गर्दै १५ वर्षे अवधिको उक्त बीमा पोलिसी उपहारमा दिएको कम्पनीले बताएको छ ।

सुनिता कुमालले अभिकर्ता सुरवीर कुमाल मार्फत् कम्पनीसँग सहकार्य गरी उक्त बीमा पोलिसी उपहार दिएकी हुन् । हाकिम चोक शाखाका मार्केटिङ अफिसर सुरेन्द्र गिरीको उपस्थितिमा उक्त बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

अनावश्यक र महङ्गो उपहारको सट्टा भविष्यका लागि बचत र सुरक्षा दुवै हुने बीमा पोलिसी उपहार दिनु उत्तम बिकल्प हुने बीमा जानकारहरू बताउँछन् ।

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३०

  काठमाडौंं । यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति (वाणिज्य) प्राध्यापक...

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८ गतेदेखि भृकुटीमण्डपमा

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:१४

काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण आगामी फागुन ८...

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर बिक्री सुरु

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर...

वि.सं.२०८१ फागुन ६ मंगलवार २२:१३

  काठमाडौं । काठमाडौंमा एमडब्ल्यू अर्थमुभर्स प्रा.लि.ले नेपाली बजारमा जेसीबी...

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौता

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बीच...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:४९

  काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट...

नेपाल एसबिआई बैंकले आदर्श बालिका माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्यो

नेपाल एसबिआई बैंकले आदर्श बालिका माध्यमिक विद्यालयमा...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:०१

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व...