CG Electronics
IME Life
NIMB

सामसङको ग्यालेक्सी ए०६ नेपालमा

NIMB
Himalayan Bank

 

काठमाडौं । सामसङको ए–श्रृंखलाअन्तर्गत ग्यालेक्सी ए०६ नेपाली बजारमा भित्रिएको छ । ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको कम्पनीले जनाएको छ । यो फोनमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर र ८ एमपीको सेल्फी क्यामेरा छ ।

६.७ इञ्चको एचडीप्लस एलसी स्क्रिन रहेको फोनको स्टोरेज एक टिबीसम्म थप्न मिल्ने कम्पनीले जनाएको छ । फोनमा मिडियाटेक हेलियो जी८५ प्रोसेरस छ ।

५००० एमएएचको ब्याट्री रहेको फोनले २५ वाटको तीव्र चार्जिङ सर्पोट गर्छ । यसमा हार्डवयरविरुद्ध बलियो सुरक्षा प्रदान गर्ने नक्स भोल्ट रहेको छ । फोनमा नयाँ अपरेटिङ सिस्टम र सुरक्षा अपडेट रहेको कम्पनीले जनाएको छ ।

यो फोन कालो, हल्का नीलो र नयाँ सुनौलो रंगमा उपलब्ध छ । ग्यालेक्सी ए०६ को ४ जीबी र्याम र ६४ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य १५ हजार ४९९ रुपैयाँ छ । यस्तै, ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १७ हजार ४९९ रुपैयाँ छ । ६ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको ग्यालेक्सी ए०६ को मूल्य भने १९ हजार ४९९ रुपैयाँ छ ।

यो फोन इन्स्टा फाइनान्सबाट शून्य प्रतिशत ब्याजदरमा पनि किन्न सकिने र भदौ २३ गतेदेखि नेपालभर उपलब्ध हुने सामसङ नेपालले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...