CG Electronics
IME Life
NIMB

नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी वापतको दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको दाङ , तुलसीपुर शाखा कार्यालयले मंगलबारका दिन बीमा दावी वापतको दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीमा दाङका सुमेल चौधरीले केही वर्ष अगाडी बीमालेख २१३०११६५४ का प्रस्तावक रही छोरा आयुष चौधरीको बीमांक रकम दुई लाख ५० हजार रुपैयाँ बराबरको बीमा गरेका थिए । उनले छोरा आयुष चौधरीको १६ वर्ष अवधिको बाल अमृत सावधिक बीमा गरेको दाङ शाखा कार्यालयले जनाएको छ ।

कम्पनीका अनुसार बीमालेख शर्त बमोजिम प्रस्तावक चौधरीको मृत्युपछि कम्पनीले भदौ १८ गते (मंगलबार) बीमितको घरमा नै पुगी दुई लाख ५० हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ ।

उक्त दावी भुक्तानी कार्यक्रममा तुलसीपुर शाखा प्रमुख कमला कुमारी खड्का, मार्केटिङ प्रमुख मोहन बुढाथोकी, बिजनेश म्यानेजर कान्छी चौधरी र स्थानीयहरुको उपस्थिती रहेको थियो ।

 

 

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...