Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

स.एफ.मोटो तथा जिहोको दशैं–तिहार योजना सार्वजनिक

काठमाडौं । विश्व विख्यात मोटरसाईकल ब्रान्ड सि.एफ.मोटोतथा विद्युतिय स्कुटर जिहोको नेपालको लागि आधिकारीक बिक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं तिहार योजना सार्वजनिकगरेको छ ।

हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु–प्रतिक्षित र सबैभन्दा रुचाइएको CF Motoको 450 MT बाईक को खरिदमा LS2 हेल्मेट निःशुल्क प्रदान गरिने छ । यस बाईकको मजबुद डिजाइन, दमदार प्रदर्शन तथा आकर्षक स्टाइलिङ्गले सु–सज्जित छ । 450 MT को अग्रिम बुकिङ्ग पनि खुला गरिएको कम्पनीले जनाएको छ । यस्तै गरी सि.एफ.मोटो अन्तर्गतको 250 NK तथा 250 NK को

खरिदमा रु १८,००० सम्मको निःशुल्क एक्सेसोरिजहरु प्रदान गरिने छ ।

विश्वभरिकै २ पाङ्गे इ.भि रुपान्तरणमा आक्रमक रुपमा आफ्नो उपस्थिति जनाउँदै आइरहेको जिहो स्कुटरमा पनि आकर्षक योजनाहरु राखिएको छ । AE4 मोडलको खरिदमा रु १८,००० को क्यास ब्याक अफर राखिएको छ । त्यस्तै गरि ब्भ्टं खरिदमा ३१ लिटर अल्मुनियम स्टोरेज बक्स वा रु २०,०००

नगद छुट मध्ये एक छनौट गर्न सकिनेछ । साथै AE8 को खरिदमा पनि निःशुल्क एक्सेसरिज हरु सँगै रु १०,००० को नगद छुट पनि राखिएको छ ।

यो पर्व लक्षित योजना १ अश्विन देखि २५ कात्तिक २०८१ सम्म रहने छ । र साथै यो योजना अवधिभर सरल फाइनान्सिङ्ग सुविधा तथा उत्कृष्ट मूल्याकंन सहित एक्सचेञ्ज सुविधा पनि पाउनेछन्र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बिक्री पश्चातका सेवाहरु प्रदान गर्न ऋषि ट्रेड सेन्टरले शोरुम सञ्जाल विस्तार तथा स्पेयर पार्टस्को उपलब्धतामा पनि विशेष ध्यान दिदै आइरहेको छ ।

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी...

वि.सं.२०८२ असार ७ शनिवार २१:४२

काठमाडौं । व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो...

ईभीको आयातमा तीव्र वृद्धि : ३३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

ईभीको आयातमा तीव्र वृद्धि : ३३ अर्ब...

वि.सं.२०८२ असार ७ शनिवार १९:२२

  काठमाडौं । पछिल्लो ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँका...

नाडा अटो शो २०२५ भदौ ३ देखि, उद्घाटन अर्थमन्त्रीबाट

नाडा अटो शो २०२५ भदौ ३ देखि,...

वि.सं.२०८२ असार ४ बुधवार २०:३५

काठमाडौं। नाडाले आगामी भदौ ३ देखी ८ गतेसम्म काठमाण्डौको भृकुटी...

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२७

  काठमाडौं । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन्२०२५को...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...