CG Electronics
IME Life
NIMB

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एजीएममा पाण्डेय

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धक (एजीएम) मा यशोधन पाण्डेय नियुक्त भएका छन् । बैंकले कात्तिक १५ गतेदेखि लागू हुने गरी पाण्डेयलाई एजीएममा बढुवा गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले जानकारी दिए ।

यसअघि पाण्डेय बैंकको मुख्य व्यवस्थापक पदमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा १५ वर्ष बढीको अनुभव रहेका पाण्डेय चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन् । उनले भारतको द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डिया (आईसीएआई) तथा नेपालको द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आक्यान) बाट सीए गरेका हुन् भने भारतकै द इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटी (आईजीएनओयू) बाट व्यवस्थापनमा स्नातकोत्तर समेत गरेका छन् ।

विभिन्न बैक तथा वित्तीय संस्थामा व्यवस्थापकीय पदमा रही अनुभव संगालेका पाण्डेय ९ वर्षभन्दा बढी समयदेखि शाइन रेसुङ्गामा काम गर्दै आएका छन् । प्रबन्धक पदबाट शाइन रेसुङ्गामा आवद्ध भएका उनी अडिट तथा जोखिम व्यवस्थापनमा विशेष दख्खल राख्छन् ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...