Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एक्सपल्स ४२१ को कन्सेप्ट डिजाइन सार्बजनिक

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । विश्वको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरो मोटोकर्पले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले एक्सपल्स ४२१ कन्सेप्ट बाइकको डिजाइन स्केच जारी गरेर यसबारे जानकारी दिएको हो ।

एक्सपल्स ४२१ यसै वर्ष आयोजना हुने एक्मा एक्सपोमा सार्बजनिक हुने जनाइएको छ । यो नयाँ मोटरसाइकलले रोयल इन्फिल्ड हिमालयन ४५० संग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । सो नयाँ मोटरसाइकल एक ट्रेलिस फ्रेममा आधारित देखिन्छ, जसको डिजाइन डकार र्याली बाइकहरूबाट प्रेरित छ ।

एक्सपल्स ४२१ मा अग्लो विन्डस्क्रिनसहितको त्रिकोणीय हेडल्याम्प, सिंगल–पीस सिटसहितको स्टाइलिश बडीवर्क, नकल गार्डसहित फराकिलो ह्यान्डलबारहरू र साइड–माउन्ट अपस्वेप्ट एग्जस्ट उपलब्ध हुनेछ ।

बाइकमा ४२१ सिसी क्षमताको अल न्यू सिंगल–सिलिन्डर लिक्विड–कूल्ड इन्जिन र ६–स्पीड गियरबक्स उपलब्ध हुनेछ । सो एड्भेन्चर मोटरसाइकलको अगाडिको भागमा टेलिस्कोपिक फोर्क र पछाडि मोनोशकसहित लामो यात्रा सस्पेन्सन जडान हुने देखिन्छ । यसमा अफ–रोड टायर र दुबै छेउमा डिस्क ब्रेक सहितको वायरस्पोक ह्वील राखिएका छन् ।

 

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४१

  काठमाडौँ। अक्टोबर २०२५ मा टाटा मोटर्सको नेक्सन सबैभन्दा बढी...

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:१७

विराटनगर, नोभेम्बर १४, २०२५, जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको नेपालकै अग्रणी...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ सुशुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:१६

  विर्तामोड । नेपालकालागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको...

रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350 सार्वजनिक, मूल्य ५ लाख ७७ हजारदेखि

रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:१०

  काठमाडौं । रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ 2025...

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:४९

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...