Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

आजको फलफूल तथा तरकारीको मूल्य

 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोका ६०, लोकल बन्दाको ५०, काउली स्थानीयको १०० रुपैयाँ रहेको छ । यसैगरी भन्टा डल्लोको ६०, रायो सागको ३०, अनारको ४५० र मौसमको १५० रुपैयाँ रहेको छ ।

त्यस्तै,लोकल गाजर १२० रुपैयाँ, तने बोडी १३० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ पैसा, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १०० भटमासकोशा ७० रुपैयाँ,लौका ५०, घिरौला ८० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ ।

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

वि.सं.२०८१ मंसिर १८ मंगलवार १३:०७

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १८ मंगलवार १३:०५

बेइजिङ । नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी...

सम्माननीय प्रधानमन्त्री हिमालय एअरलाइन्सबाट बेजिङ प्रस्थान

सम्माननीय प्रधानमन्त्री हिमालय एअरलाइन्सबाट बेजिङ प्रस्थान

वि.सं.२०८१ मंसिर १८ मंगलवार १२:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका...

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधीकारीको संख्या

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा...

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:०३

  काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति...

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको...

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री चौधरी

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री...

वि.सं.२०८१ मंसिर १७ सोमवार १०:५७

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र...