CG Electronics
IME Life
NIMB

द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सफलतापूर्वक सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । ‘टीबीसी करियर फेस्ट– २०२४’ नेपालका उत्कृष्ट प्रतिभाहरु देशमै राख्ने र उनीहरुलाई देशभित्रै वृद्धि र विकासको अवसर प्रदान गर्ने मञ्च भएको उहाँको भनाई छ । प्यानल डिस्कसनको संचालन भने ग्रोथ सेलर्सकी सीओओ रचिका करण्जितले गर्नुभएको थियो ।

सहभागी रोजगारदाताहरूले ब्रिटिस कलेजको करिअर फेस्टको गुणस्तर र यसले विस्तार गरेको पहुँचको खुलेर प्रशंसा गरेका छन् । नेपालमा रिक्रुटमेन्टको नयाँ मापदण्ड स्थापीत गर्न कलेजको भूमिका अहम् रहेको सहभागी कम्पनीहरुको प्रतिक्रिया छ ।

त्यस्तै, अवसरको खोजीमा रहेकाहरुले पनि सकारात्मक प्रतिक्रिया दिँदै आफूहरुको सम्भावनालाई सहि आकार दिन फेस्ट फलदायी भएको बताए । ‘टीबीसी करिअर फेस्ट– २०२४’ स्थानीय अवसरहरूको प्रवर्द्धन, रोजगारी बजारका चुनौतीहरूको समाधान, र आगामी पुस्ताका प्रोफेशनलहरुलाई प्रेरित गर्न महत्वपूर्ण कदमका रूपमा खडा भएको कलेजको विश्वास छ ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागी कम्पनीहरू, वक्ताहरू, प्यानलिस्टहरु र उपस्थित सबैप्रति द ब्रिटिस कलेज आभार व्यक्त गर्दछ ।

For more: TBC Career Fest 2024 Concludes

 

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...