CG Electronics
Ncell NPL
NIMB

काठमाडौं महानगरले निःशूल्क कानूनी सेवा दिइरहेको दाबी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरले अहिले न्यायिक समितिबाट निशूल्क कानुनी सेवा दिइरहेको बताएकी छन् ।

शनिबार नेपाल सम्वत् ११४५ न्हुः देंको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्दै उनले न्यायिक समितिबाट थुप्रै कामहरु गरिरहेको महानगरले समितिबाट निशुल्क कानूनी सेवा दिइरहेको बताएकी हुन् ।

उनले भन्नि, ‘न्यायिक समितिबाट थुप्रै कामहरु गरेका छौ । देशभरका उपप्रमुख र न्यायिक समितिका सदस्यहरुलाई आमन्त्रण गरेर पहिलो वर्षमा नै राष्ट्रिय न्यायिक समितिको सम्मेलन गर्यौं । यसको उद्देश्य सबै आम नागरिकहरुलाई न्यायको पहुँच छिटो छरितो बनाउनु मात्र नभएर समितिले सम्पादन गरेका काममा एकरुपता आओस भन्ने हो । अहिले समितिबाट निशूल्क कानूनी सेवा पनि दिइरहेका छांै । ’

साथै उनले ७५ हजारको हाराहारीले निशुल्क कानूनी सेवा लिइ सकेको बताइन् । उनले लैङ्गिकताको आधारमा कुनैपनि हिंसा हुन्छ भने त्यसलाई न्यूनीकरण गर्नका लागि महिला सञ्जाल र त्यो पनि महिला प्रतिनिधिहरुको नेतृत्वमा अघि बढि रहेको बताएकी छन् ।

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक...

वि.सं.२०८३ वैशाख २ बुधवार ०९:१२

  भक्तपुर। हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट...

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड...

वि.सं.२०८२ चैत ३० सोमवार २३:४९

  काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस...

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको...

वि.सं.२०८२ चैत २९ आइतवार १३:५६

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान...