CG Electronics
IME Life
NIMB

ज्योति विकास बैंकले रेशम राज रेग्मीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले आफ्नो सञ्चालक समितिको ५०९औं बैठकमा श्री रेशम राज रेग्मीलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ। उनको नियुक्ति मिति २०८१ साल माघ २३ गतेदेखि लागू हुनेछ।

श्री रेग्मीले नेपाल राष्ट्र बैंकमा २५ वर्षभन्दा बढीको कार्य अनुभव राख्दै आएका छन्। उनले कानून विषयमा स्नातकोत्तर गरेका छन् भने नेपाल सरकारका विभिन्न निकायहरूमा कानूनी सल्लाहकारको रूपमा पनि सेवा प्रदान गरिसकेका छन्। यसका साथै उनी अध्यापन क्षेत्रमा पनि सक्रिय छन् र नेपाल मध्यस्ता परिषद्का आजीवन सदस्य पनि हुन्।

संस्थागत सुशासन, एएमएल (एन्टी-मनी लन्ड्रिंग) र समग्र बैंकिङ्ग क्षेत्रमा विशेषज्ञता राख्ने श्री रेग्मीले बैंकिङ्ग कानून र संस्थागत सुशासनसम्बन्धी पुस्तक तथा विभिन्न शोधपत्रहरू प्रकाशित गरिसकेका छन्। उनको लामो अनुभव र विषयगत दक्षताले ज्योति विकास बैंकलाई थप सबल बनाउने अपेक्षा बैंकले गरेको छ।

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...