CG Electronics
IME Life
NIMB

‘पर्यटकीय पुर्वाधार विकासको लागि निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण भुमिका’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकीय पुर्वाधार विकासको लागि निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण रहेको बताएका छन् ।

शनिबार पोखराको सराङकोट धाममा निर्माण भएको विशाल पञ्चमुखी गणेश मूर्ति एवम् देवालयको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पर्यटकीय पुर्वाधारको विकासमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बताउनुपर्ने बताएका हुन् ।

उनले भने,‘पर्यटकीय पुर्वाधारको विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपुर्ण भुमिका हुन्छ । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन स्थानिय, प्रदेश र संघ सरकारले उपयुक्त निति नियम र कानून निमार्ण गरेर प्रोत्साहन गरिदिनुपर्छ ।’
उनले देश र जनताको लागि थुर्पै काम गर्न बाकी रहेको भन्दै राष्ट्र निमार्णको महा यज्ञमा जुट्न सबैलाई अपिल समेत गरे ।

यस्तै, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मानिसलाई धर्म र सस्कृतिले सुख दिने बताएका छन् । उनले अब विश्वलाई धर्म र सस्कृतितिर डोर्याउनुपर्ने बताए ।

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...