CG Electronics
IME Life
NIMB

सामसङ नेपालको नयाँ ग्यालेक्सी ए५६ फाईभजी स्मार्टफोनको प्रि–अर्डर घोषणा 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ फाईभजी स्मार्टफोनको प्रि–अर्डर घोषणा गरेको छ ।

 

२१ मार्चदेखि २४ मार्च २०२५ सम्म उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ फाईभजी प्रि–अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् ।

ग्यालेक्सी ए५६ फाईभजीले पहिलो पटक ‘अद्भुत बुद्धिमत्ता’ सहितको एआई अनुभव ल्याएको छ । वान युआई ७ द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पु¥याएको छ । साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ ।

कम्पनीले यो फोनको प्रि–अर्डर गर्दा बिशेष अफरहरू उपलब्ध गराएको छ । यो फोन मात्र दुई हजार रुपैयाँ तिरेर प्रि–अर्डर गर्न सकिनेछ ।

 

अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी फिट ३ मात्र ३ हजार ९९९ रुपैयाँ पाउनेछन् । यो फोन १२/२५६ जिबी र ८/२५६ जिबी स्टोरेज गरि दुई भेरियन्टमा उपलब्ध रहेको छ ।

 

यो फोनको मुल्य ७० हजार ९९९ रुपैयाँ र ६५ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । साथै, ‘सबकोफोन’ र ‘अकोस्टोर’ एप मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी ए५६ फाईभजीमा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ ।

 

यो फोन सामसङ ईन्स्टाफाईनान्स सेवा अन्तर्गत शुन्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई योजनामा पनि उपलब्ध छ । कम्पनीका अनुसार यो फोन मार्च २४ बाट बजारमा उपलब्ध हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...