CG Electronics
IME Life
NIMB

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ४०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ५०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो २०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो २५ निर्धारण गरिएको छ ।

यस्तै, आज आलु रातो प्रतिकिलो ३५, आलु रातो ९भारतीय० प्रतिकिलो ४०, प्याज सुकेको ९भारतीय० प्रतिकिलो ४५, गाजर ९लोकल० प्रतिकिलो ३५, गाजर ९तराई० प्रतिकिलो ३०, बन्दा ९लोकल० प्रतिकिलो १५, बन्दा ९तराई० प्रतिकिलो १२, बन्दा ९नरिवल० प्रतिकिलो २०, काउली ९स्थानीय० प्रतिकिलो ४०, स्थानीय काउली ९ज्यापु० प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ४५, मूला सेतो ९लोकल० प्रतिकिलो २०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४० तथा भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडीको मूल्य प्रतिकिलो ९० निर्धारण गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो ८०, घिउ सिमी ९लोकल० प्रतिकिलो ९०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ९०, घिउ सिमी ९राजमा० प्रतिकिलो ८०, टाटे सिमी प्रतिकिलो ७०, तितो करेला प्रतिकिलो १००, लौका प्रतिकिलो ४०, परबर ९लोकल० प्रतिकिलो ९०, परबर ९तराई० प्रतिकिलो ९०, चिचिण्डो प्रतिकिलो ८०, घिरौला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो ३०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ३०, सलगम प्रतिकेजी ७०, भिण्डी प्रतिकिलो १३० तोकिएको छ ।

आज सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ४०, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ४०, रायो साग प्रतिकिलो ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग १००, तोरीको साग प्रतिकिलो ६०, मेथीको साग प्रतिकिलो १००, प्याज हरियो प्रतिकिलो ६०, बकुला प्रतिकिलो ५०, त ल प्रतिकिलो १२०, च्याउ ९कन्य० प्रतिकिलो २५०, च्याउ ९डल्ले० प्रतिकिलो ३०० तथा कुरिलो प्रतिकिलो ६०० निर्धारण गरिएको छ ।

न्यूरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो ७०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो १८०, कोइरालो प्रतिकिलो २२०, रातो बन्दा प्रतिकिलो ४५, जिरीको साग प्रतिकिलो ६५, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो ३५०, गान्टे मूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० कायम गरिएको छ ।

समितिले आज स्याउ ९झोले० प्रतिकिलो २५०, स्याउ ९फूजी० प्रतिकिलो ३५०, केरा ९दर्जन० १६०, कागती प्रतिकिलो २८०, अनार प्रतिकिलो ३५०, अङ्गुर ९हरियो० प्रतिकिलो २००, अङ्गुर ९कालो० प्रतिकिलो २५०, भारतीय सुन्तला १५०, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो ९लोकल० प्रतिकिलो १२०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ८०, ख कटहर प्रतिकिलो १२०, निबुवा प्रतिकेजी ५०, नासपाती ९चाइनिज० प्रतिकिलो २६०, मेवा ९नेपाली० प्रतिकिलो ५०, मेवा ९भारतीय० प्रतिकिलो १२०, अम्बा प्रतिकिलो १२०, लप्सी प्रतिकिलो १००, उखु प्रतिगोटा १००, स्ट्रबेरी ९भुइँऐसेलु० २५०, किबी प्रतिकिलो ४५० तथा आभोकाडो प्रतिकिलो ६५०, अमलाको मूल्य प्रतिकिलो १३० निर्धारण गरिएको छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...