CG Electronics
IME Life
NIMB

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको सद्भावनादूत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल सावधिक जीवन बीमा योजना’ का लागि आफ्नो नयाँ सद्भावनादूत (प्रडक्ट एम्बासडर) २०२५ को रुपमा सुशिला रोकालाई नियुक्त गरेको छ। आयोजिक एक कार्यक्रममा रोका सद्भावनादूतको रूपमा सार्वजनिक रूपमा घोषणा गरिएकी हुन्।

सुशिला रोकाले कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्तामध्ये उत्कृष्ट व्यवसाय गर्दै “सरल सावधिक जीवन बीमा योजना” अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। कार्यक्रमका दौरान कम्पनीले रोकाको नाममा ब्यानर र प्रचार सामाग्री समेत सार्वजनिक गरेको छ। कम्पनीले यस प्रक्रियाले अभिकर्ताहरूमाझ स्वस्थ प्रतिस्पर्धा बढाउने, उनीहरूलाई थप प्रेरित गर्ने र व्यवसायमा प्रतिबद्धता बढाउने विश्वास व्यक्त गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले कार्यक्रममा बोल्दै आईएमई लाइफले आफ्ना अभिकर्ताहरूको ज्ञान, दक्षता र व्यक्तित्व विकासमा निरन्तर काम गरिरहेको बताए। उनले सरल, सहज र स्तरीय बीमा सेवा प्रदान गर्ने लक्ष्यसहित कम्पनीले अभिकर्ता केन्द्रित अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच सम्झौता: साना व्यवसाय र महिला उद्यमीका लागि २ करोड ५० लाख डलरको कर्जा सुविधा

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच...

वि.सं.२०८३ जेठ १३ बुधवार ११:५३

  नेपालका लघु, साना तथा मझौला उद्यम र विशेषगरी महिला...

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन : महासचिव पराजुली

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल हिमालयन सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र...

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग चल्छ : उपाध्यक्ष धमला

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३३

  काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले...

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...