Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

यामाहाको काठमाडौं उपत्यकाभरि विशेष एक्सचेन्ज अफर, थुप्रै आकर्षक सुविधा

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारीसाधन पारखीका लागि आकर्षक एक्सचेन्ज अफर सार्वजनिक गरेको छ। कम्पनीले “यामाहा ब्लु फेस्ट” को सफलतापछि फेरि एकपटक ग्राहकहरूलाई सवारीसाधन साटासाटको सुनौलो अवसर प्रदान गरेको हो।

यो अफर २०८२ सालको बैशाख १४ गतेदेखि १९ गतेसम्म काठमाडौं उपत्यकाभरिका सबै आधिकारिक यामाहा शोरुमहरूमा लागू हुनेछ।

अफरअन्तर्गत जुनसुकै ब्राण्डको पुरानो सवारीसाधनमा न्यूनतम २५ हजार रुपैयाँको भ्यालुएसन प्रदान गरिनेछ, जसका लागि कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरिएको छ। साथै, पुरानो सवारीसाधनको भ्यालु बढाउन थप १० हजार रुपैयाँसम्म अतिरिक्त भ्यालुएसन सुविधा उपलब्ध गराइएको छ।

ग्राहकहरूले धरौटीबिना नै सजिलो फाइनान्सिङ सुविधा पाउन सक्नेछन् भने यामाहाको मोटरसाइकल तथा स्कुटर किन्न ७.९९ प्रतिशत व्याजदरमा सस्तो किस्ताबन्दी पनि पाइनेछ।

“थ्रील अफ थ्री” अफरअन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको स्योर शट छुट प्राप्त गर्न सक्नेछन्। साथै, हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजहरू उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ।

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना...

वि.सं.२०८२ असार ३० सोमवार १५:५३

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै...

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको सम्बन्धमा नाडाको...

वि.सं.२०८२ असार २८ शनिवार २२:४४

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलज्यूले राखेका...

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता...

वि.सं.२०८२ असार २८ शनिवार २२:३२

  काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले...

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो...

वि.सं.२०८२ असार २५ बुधवार २३:५३

अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम...