CG Electronics
IME Life
NIMB

जोखिमबाट निश्चिन्त हुन बीमा अपरिहार्य : अध्यक्ष पौडेल

NIMB
Himalayan Bank

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक पौडेलले जीवनमा निश्चिन्तता ल्याउन बीमा अत्यन्तै आवश्यक हुने बताएका छन् ।

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले मानिसको जीवनमा जब-जब आकस्मिक जोखिम आउँछ, त्यसलाई बीमा कम्पनीमार्फत सहजै हस्तान्तरण गर्न सकिने बताए । उनले जीवनमा आउने संभावित आर्थिक संकटबाट सुरक्षित रहन बीमाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उनले भने, “विमित समाज निर्माणतर्फ यो समारोह एउटा अभियानको रुपमा अगाडि बढ्नेछ । देशमा जोखिम, चुनौती र चिन्ता दिनप्रतिदिन बढ्दो क्रममा छन् । त्यसलाई व्यवस्थापन गर्न बीमा सबैभन्दा उपयुक्त माध्यम हो ।”

अध्यक्ष पौडेलले आगामी दिनमा सबै नेपाली नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिए । सबै जीवन बीमा कम्पनीहरू एकजुट भएर नागरिकको आर्थिक सुरक्षा सुनिश्चित गर्न अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरे । “हामी सबैले जनतालाई आर्थिक जोखिमबाट जोगाउन सकौं, यही शुभेच्छा,” उनले भने ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...