CG Electronics
IME Life
NIMB

एन आइसी एशिया लघुवित्तको शमसेरगञ्ज शाखाद्वारा दुई दिने कुखुरापालन तालिम सम्पन्न

NIMB
Himalayan Bank

शमसेरगञ्ज । एन आइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश अन्तर्गत रहेको शमसेरगञ्ज शाखाले विपन्न वर्गको आर्थिक उत्थानमा योगदान पुर्‍याउने उद्देश्यले दुई दिने आधारभूत कुखुरापालन तालिम सम्पन्न गरेको छ।

उक्त तालिम वैशाख ३० र ३१ गते शमसेरगञ्जमा आयोजना गरिएको थियो। तालिममा शाखा प्रमुख मधु शाह, पशु विकास अधिकृत पूर्ण बहादुर खत्री, र अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो।

कुल २८ जना सहभागीहरूले तालिमबाट कुखुरापालनसम्बन्धी आवश्यक ज्ञान हासिल गरेका छन्। तालिम पश्चात सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

लघुवित्तले आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रममार्फत समुदायको आयआर्जनमा सहयोग पु-याउने प्रतिबद्धता जनाएको छ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...