CG Electronics
IME Life
NIMB

ई–कमर्स प्लेटफर्म बिजबजारको प्रमुख कार्यकारी अधिकृतमा उत्सव ढकाल

NIMB
Himalayan Bank

 

काठमाडौँ । ई–कमर्स प्लेटफर्म बिजबजार लिमिटेडले उत्सव ढकाललाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ। कम्पनीले आफ्नो दीर्घकालीन रणनीति, डिजिटल व्यापारको सुदृढीकरण तथा व्यवसाय विस्तारलाई थप सशक्त र सन्तुलित ढङ्गले अघि बढाउने उद्देश्यले ढकाललाई नेतृत्व सुम्पिएको जनाएको छ।

ढकालसँग मार्केटिङ तथा ब्रान्ड रणनीति, सम्पादकीय नेतृत्व, शिक्षण तथा वित्तीय तालिमका क्षेत्रमा सात वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ। शिक्षा क्षेत्रमा पनि उत्तिकै सक्रिय ढकाल हाल एभरेष्ट कलेज, मदन भण्डारी मेमोरियल कलेज र क्वेस्ट इन्टरनेसनल कलेजमा व्यवस्थापन संकायका प्राध्यापकको रूपमा आबद्ध छन्। शिक्षणसँगै उनले विगत सात वर्षदेखि शेयर बजार सम्बन्धी तालिम समेत प्रदान गर्दै आएका छन्।

यसबाहेक उनले बैङ्किङ, बीमा, क्रेडिट प्रणाली लगायतका विषयमा विविध तालिमहरूमा सहभागिता जनाएका छन्। शैक्षिक पृष्ठभूमिमा भने उनले लिङ्कन युनिभर्सिटीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (MBA) हासिल गरेका छन् ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...