Ncell NPL
NIMB
NMB Bank

सचेतनाका लागि ‘ईभी र्‍याली’, अर्थमन्त्री पौडेलद्वारा उद्घाटन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको ‘ईभी र्‍याली’ शनिबार सम्पन्न भएको छ।

भृकुटीमण्डपबाट सुरु भएको चौथो संस्करणको ‘एएमएन ईभी र्‍याली २०८१’ को उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरे। र्‍यालीको उद्घाटन समारोहमा मन्त्री पौडेलले वातावरणीय संरक्षणका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागीहरूले हरित सन्देशसहितको प्रदर्शनी, र्‍यालीमा सहभागी विद्युतीय सवारी साधनहरूको झाँकी तथा सचेतनामूलक नाराहरू प्रदर्शन गरेका थिए।

र्‍यालीमा सरकारी अधिकारी, पर्यावरणविद्, कलाकार, विद्यार्थी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

ईभी र्‍यालीले वातावरणीय दायित्वप्रति जनमानसमा चेतना फैलाउने र हरित जीवनशैलीको प्रवर्द्धन गर्ने लक्ष्य राखेको आयोजक संस्थाले जनाएको छ।

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज गर्ने निर्णय, आजदेखि समायोजन लागू

एनआईसी एशिया बैंकद्वारा देशभर ४२ शाखा मर्ज...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१९

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:३२

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच विशेष सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टरमा आकर्षक छुट

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ००:२९

  काठमाडौं । मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु...