CG Electronics
Ncell NPL
NIMB

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम तथा बाल कार्यको अन्तर्राष्ट्रिय परिभाषालाई नेपालको परिवेश अनुसार ढाल्नुपर्ने बताएका छन् आइतबार काठमाडौंमा राष्ट्रिय बालश्रम निवराण प्रतिवेदन २०८२ सार्वजनिक कार्यक्रममा उनले बालश्रम संवेदनशील विषय भएकाले जनसचेनतासहित नेपाली परिवेशको परिभाषा बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘बालश्रम र बाल कार्यमा हामीले फरक छुट्टाउन सकेका छैनौं । त्यो आम जनताको कुरा हो । बालश्रम र बाल कार्यको अन्तर्राष्ट्रिय परिभाषा त मान्नुपर्छ तर हाम्रो परिवेशमा पनि त्यसलाई ढाल्नुपर्यो । असाध्यै संवेदनशीलताको आवश्यकता छ र जनसचेनताको पनि आवश्यकता छ । जवसम्म यो संवेदनशीलता र जनसचेनताको कुरा गर्दैनौं तवसम्म हामी लक्ष्यमा पुग्दैनौं ।’

उनले बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र नहुने भन्दै समाजको संरचना र परिवेशलाई ध्यान दिनुपर्ने बताए । साथै उनले बालबालिकाको क्षेत्रमा सरकारले सरोकारवालासँग मिलेर काम गर्ने प िबताए ।

‘कानून बनाएर कानूनी बाध्यताले हुँदैन । हाम्राने समाजको संरचना र समाज कहाँ छ त्यो पनि हेर्नुपर्छ । सहरी क्षेत्र र गाम्रिण परिवेशमा फरक अवस्था छ यसलाई नीति बनाउने बेलामा ध्यान दिनुपर्छ । सरकारले सरोकारवालासँग मिलेर काम गर्ने हो । सरकारले एक्लै गर्न सक्दैन । सरकारले लिड गर्ने हो । श्रम मन्त्रालय सम्पर्क मन्त्रालय हो,’ उनले भने ।

 

 

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...