IME Life
NIMB

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सम्पन्न, नेतृत्व हस्तान्तरण

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाली उद्यमी मञ्च – ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा असार २७ गते पुलचोकस्थित वी प्लाजा सभाहलमा सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष बिनय श्रेष्ठले आफ्नो कार्यकालका अनुभवहरू साझेदारी गर्दै नेतृत्वको जिम्मेवारी औपचारिक रूपमा नव–निर्वाचित अध्यक्ष एप्टिस रवीलाई हस्तान्तरण गरे।

सभामा अघिल्लो कार्यकालमा गरिएको युवा उद्यमशीलता प्रवर्द्धन, प्रशिक्षण, नेतृत्व विकास सम्बन्धी कार्यक्रमहरूको विवरण प्रस्तुत गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाकी सांसद तथा पूर्व शिक्षामन्त्री सुनिता श्रेष्ठ थिइन्। कार्यक्रममा सहभागी सबैले श्रेष्ठको उपस्थितिलाई हार्दिक स्वागत गर्दै उद्यमशीलता क्षेत्रमा उनको योगदानको सराहना गरेका थिए।

नव(निर्वाचित अध्यक्ष एप्टिस रवीले सहकार्य, प्रभावमुखी कार्यक्रम र युवा उद्यमीहरूलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्दै मञ्चलाई नयाँ उचाइमा पुर्‍याउने संकल्प व्यक्त गरे।

सभामा २०८२र८३ कार्यकालका लागि नयाँ कार्यसमिति पनि औपचारिक रूपमा घोषणा गरिएको छस्

एप्टिस रवी – अध्यक्ष

बिनय श्रेष्ठ – निवर्तमान अध्यक्ष

अनुपुल श्रेष्ठ – प्रथम उपाध्यक्ष

प्रवरकण श्रेष्ठ – दोस्रो उपाध्यक्ष

वनशान ढकाल
अशाङ्क एसजेबी राणा
सवबल खान
आविष भण्डारी
ऋतेश श्रेष्ठ
श्रद्धा कटुवाल
अविनाश रौनियार
कुशल जोशी
अभिषेक शारडा
कार्यकारिणी सदस्य
पावलिजा मानन्धर
च्याप्टर संयोजक

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरले युवाहरूलाई उद्यमशीलता र नेतृत्वमा उत्प्रेरित गर्ने सशक्त मञ्चको रूपमा पहिचान बनाउँदै आएको छ। नयाँ नेतृत्वसँगै मञ्चले अझ प्रभावकारी र प्रेरणादायी दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रममा मञ्चका सदस्यहरू, साझेदार संस्था, शुभेच्छु तथा उद्यमशील क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

 

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:०९

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा...

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५४

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु एन लाइन, मूल्य ४८ लाख ९६ हजारदेखि

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:१२

  काठमाडौं । ह्युन्डाईले नेपाली बजारमा नयाँ भेन्यु र यसको...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...