CG Electronics
IME Life
NIMB

टोयोटाको ‘मेगा अफर’ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा – हाइब्रिड गाडीमा विशेष छुट र सुविधा

NIMB
Himalayan Bank

 

काठमाडौं। टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ। साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्स्पोमा सहभागी ग्राहकहरूका लागि कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत हाइब्रिड इलेक्ट्रिक गाडीहरूमा विशेष छुट, सुविधा र उपहारहरू प्रदान गर्ने भएको छ।

टोयोटाले एक्स्पो अवधिभर आफ्नो लोकप्रिय हाइब्रिड मोडेलहरू – जस्तै कोरोला क्रस, राभ ४, यारिस क्रस लगायतका गाडीहरू प्रदर्शनीमा राख्नेछ, जहाँ ग्राहकले टेस्ट ड्राइभ, एक्सचेन्ज सुविधा, फाइनान्स योजनाहरू, र तुरुन्त डेलिभरीको अवसर पाउनेछन्।

युनाइटेड ट्रेडर्स सिन्डीकेटका अनुसार, वातावरणमैत्री प्रविधिमा आधारित हाइब्रिड गाडीप्रति नेपाली ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै, यस किसिमको विशेष अफर ल्याइएको हो। अफर अन्तर्गत आकर्षक क्यास डिस्काउन्ट, लक्की ड्र तथा उपहारहरू पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाई, टोयोटाको हाइब्रिड गाडी अनुभव गर्ने यो सुनौलो अवसर ग्राहकले नछुटाउन कम्पनीले आग्रह गरेको छ।

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...