CG Electronics
IME Life
NIMB

जिलीको EX5 EV नेपाली बजारमा, किफायती मूल्य र उन्नत प्रविधिले ल्यायो प्रतिस्पर्धा

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपाली विद्युतीय सवारीसाधन (EV) बजारमा चीनको जिली अटो होल्डिङ्ग ग्रुपद्वारा उत्पादन गरिएको नयाँ EX5 EV आधिकारिक रूपमा भित्रिएको छ।

आधिकारिक आयातकर्ता LRR मोटर्सले विशेष गरी NADA Auto Show 2025 लाई लक्षित गरी EX5 Pro र EX5 Max गरी दुई मोडल सार्वजनिक गरेको हो। यी मोडलहरू छोटो समयमै विश्वव्यापी रूपमा लोकप्रिय भइसकेका छन्।

६०.२ kWh क्षमताको LFP Short Blade ब्याट्रीले यस गाडीलाई ५३० km (CLTC) तथा ४३० km (WLTP) सम्मको माइलेज दिने दाबी गरिएको छ। १६० kW (२१५ HP) क्षमताको मोटरले ०–१०० km/h गति ६.९ सेकेन्डमै हासिल गर्न सक्ने कम्पनीको दाबी छ।

१५.४ इन्चको टचस्क्रिन, १०.२ इन्चको डिजिटल क्लस्टर, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ, हीटेड र मसाज सिट, हेड-अप डिस्प्ले र प्रिमियम साउण्ड सिस्टम जस्ता सुविधा समावेश गरिएको छ। सुरक्षाका लागि ६ एयरब्याग, ABS, EBD, ESC, AEB, Blind Spot Monitoring, Hill Assist लगायत प्रविधि उपलब्ध छन्।

मूल्य

नेपाली बजारमा EX5 Pro को मूल्य ५८ लाख रुपैयाँ र EX5 Max को मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ। NADA Auto Show को अवसरमा मूल्यमा विशेष लाभ दिने योजना कम्पनीले जनाएको छ।

कम्पनीको विश्वास छ, किफायती मूल्य, लामो रेन्ज, अत्याधुनिक प्रविधि र लक्जरी इन्टेरियरका कारण यी मोडलहरू नेपाली बजारमा लोकप्रिय हुनेछन्।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...