CG Electronics
IME Life
NIMB

नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने कार्यक्रम ‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’ भव्य रूपमा सम्पन्न भएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले उद्घाटन गरेका कार्यक्रममा उत्कृष्ट अभिकर्ता, एजेन्सी म्यानेजर तथा विभिन्न श्रेणीमा उच्च प्रदर्शन गर्नेहरुलाई नगद र ट्रफीसहित सम्मान गरिएको हो।

धनगढीका मदन भट्ट लगातार चौथो पटक नेपालभरबाट उत्कृष्ट अभिकर्ता बन्न सफल भएका छन्। उनले यस वर्ष पनि सर्वाधिक कारोबार गरी विशेष सम्मान प्राप्त गरेका हुन्।

झापाका जंग बहादुर राजवंशीले तीन करोड रुपैयाँको कारोबारसहित दोस्रो स्थान हासिल गरेका थिए भने धनगढीकै मिन बहादुर कुवरले तीन करोड रुपैयाँ बराबरको कारोबार गरी तेस्रो स्थान प्राप्त गरे।

तीनै जनालाई क्रमशः २ लाख ५१ हजार, १ लाख ३५ हजार र ७५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको कम्पनीले जनाएको छ। समापन समारोहमा सिइओ पराजुलीले आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्दै नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा हास्यकलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो भने अन्तिम दिन मनोरञ्जनात्मक कार्यक्रममार्फत सहभागी अभिकर्ताहरुले उत्सवमय वातावरणमा कार्यक्रमको समापन गरेका थिए।

साउन १६ गतेदेखि १८ गतेसम्म काठमाडौंको सोल्टी होटलमा आयोजित उक्त कार्यक्रममा देशभरका उत्कृष्ट ४ सय ४० जना अभिकर्ताको सहभागिता रहेको थियो।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...