NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

Benelli को Panarea स्कुटरमा ५०हजार छुट

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो अटो एक्स्पो नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५ मा इटालियन ब्रान्ड Benelli ले आफ्नो नयाँ स्कुटर Panarea मा विशेष छुटसहितको अफर सार्वजनिक गरेको छ।

भृकुटीमण्डप, काठमाडौंमा साउन २१ देखि २५ गतेसम्म (August 6–10, 2025) आयोजना भइरहेको यस एक्स्पोमा Benelli को स्टलमा पुग्ने ग्राहकले Panarea स्कुटरमा रु. ५०,००० सम्मको छुट पाउनेछन्।

Panarea स्कुटर आधुनिक डिजाइन, सुविधाजनक फिचर र उच्च कार्यक्षमता लिएर आएको छ, जुन विशेषगरी शहरी यात्रुहरूलाई ध्यानमा राखी तयार गरिएको हो।

कम्पनीका अनुसार यो अफर एक्स्पो अवधिभर मात्र लागू हुनेछ।

Benelli Panarea 125 ले नेओ–रेट्रो डिजाइन, आधुनिक सुविधा र उच्च कार्यक्षमता प्रदान गर्छ। 124 सीसी EFI इन्जिनसहित यो स्कुटरले अधिकतम 8.5 PS पावर र 9.2 Nm टर्क उत्पादन गर्छ। करिब 90 किमी प्रतिघण्टाको अधिकतम गति र 50 किमी प्रति लिटरको माइलेज दिन सक्ने क्षमता यसको विशेषता हो।

यसमा LED हेडलाइट, एनालग–डिजिटल मिश्रित ड्यासबोर्ड, USB चार्जिङ पोर्ट, 12 लिटर अन्डर–सिट स्टोरेज र आरामदायी लेदर–फिनिस सीट जस्ता सुविधाहरू छन्। सुरक्षाका लागि अगाडि 190 mm डिस्क ब्रेक र पछाडि 130 mm ड्रम ब्रेक जडान गरिएको छ।

नेपालमा Panarea 125 को आधिकारिक वितरण KTM International Trading Pvt. Ltd. ले गर्दै आएको छ। प्रारम्भिक मूल्य रु. ३,३४,९०० रहेको यो स्कुटर हाल अफरसहित करिब रु. २,९९,९०० मा उपलब्ध हुने कम्पनीले जनाएको छ।

Munish Kumar Chandna Elected Chairman of Nepal SBI Bank

Munish Kumar Chandna Elected Chairman of Nepal...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३८

  Kathmandu, August 17, 2026: Munish Kumar Chandna has been...

Ncell partners with BYD Nepal to bring connected vehicle experience through IoT SIM

Ncell partners with BYD Nepal to bring...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०४

Kathmandu, August 17 - Ncell has partnered with Cimex Inc, the...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

नाइमा अटो शो नाडाको कपी, नाडा अटो शो नै नेपालको मौलिक र ‘जेन्युन’ अटो प्रदर्शनी हो : अनुप वराल

नाइमा अटो शो नाडाको कपी, नाडा अटो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

  काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा...

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:१२

  काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल, जेडएक्स मोटो ८२० आरआर र ५०० एफले ताने दर्शकको ध्यान

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल,...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:१५

  काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बाइकर्स नेपालले दुई...