CG Electronics
IME Life
NIMB

नेपालमा पाकिस्तानी दूतावासद्वारा ७९औँ स्वतंत्रता दिवस “मार्का-ए-हक” विजयको जोशका साथ मनाइयो

NIMB
Himalayan Bank

काठमाडौं । पाकिस्तानको ७९औँ स्वतंत्रता दिवस नेपालस्थित पाकिस्तानी दूतावासमा धूमधामका साथ मनाइयो। दूतावासमा आयोजित झण्डा फहराउने समारोहमा पाकिस्तानका राजदूत एब्रार एच हाश्मीले राष्ट्रिय झण्डा फहराए। कार्यक्रममा नेपाली मित्र, पाकिस्तानी समुदायका सदस्यहरू, दूतावासका अधिकारी तथा परिवारजनहरूको उपस्थिति थियो। यस वर्षको उत्सव “मार्का-ए-हक” मा विजयको जोशका साथ सम्पन्न भयो।

समारोहमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मुहम्मद शहबाज शरीफ तथा उपप्रधानमन्त्री तथा विदेश मन्त्री मोहम्मद इस्हाक डारको सन्देश वाचन गरियो। वक्ताहरूले पाकिस्तानको ऐतिहासिक संघर्ष, आत्मबल, सैन्य तथा कूटनीतिक सफलता र काश्मीरको मुद्दाप्रति अटल समर्थन व्यक्त गरे।

राजदूत हाश्मीले १९४७ को ऐतिहासिक संघर्ष र हालैको “मार्का-ए-हक” मा पाकिस्तान सेनाको भूमिकाको प्रशंसा गर्दै शान्ति, प्रगति र राष्ट्रिय एकताको प्रतिवद्धता दोहोर्याए। कार्यक्रममा स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न ज्यान आहुति दिने शहीदहरूको सम्झनामा विशेष प्रार्थना गरिएको थियो।

 

 

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...