NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

बर्जर पेन्ट्सको द हिडन ट्रेजर र स्माइल ट्रेनसँग सहकार्य

NIMB
leapmotornepal (citroen)

काठमाडौं । मिस नेपाल सौन्दर्य प्रतियोगिताको आयोजक द हिडन ट्रेजरले यस वर्षको कार्यक्रममा ’मिस कोस्मो’ को सुरुवात गरेर इतिहास रचेको छ । मिस कोस्मोसँगको सहकार्यले नेपालमा विश्वको सबैभन्दा ठूलो क्लेफ्ट (ओठे तालु फुटेका) केन्द्रित संस्था स्माइल ट्रेनसँग एक प्रमुख अन्तर्राष्ट्रिय पहल भित्रिएको छ ।

स्माइल ट्रेनले विश्वभरका बालबालिकाहरूलाई निःशुल्क क्लेफ्ट शल्यक्रिया र हेरचाह गर्न स्थानीय चिकित्सकहरूलाई तालिम, कोष र आपूर्ति प्रदान गर्दछ । बर्जर पेन्ट्सले मिस कोस्मोसँगको सहकार्यले सुरक्षित र किफायती क्लेफ्ट उपचार बारेमा जागरूकता जगाउने लक्ष्य राखेको छ, यसले हजारौं बालबालिकाहरूका आत्मविश्वासका साथ मुस्कुराउन प्रेरित गर्दछ ।

यस महान उद्देश्यको सहकार्यमा, बर्जर पेन्ट्सले एक विशेष अन्तरक्रिया सत्र क्लेफ्ट पीडित बालबालिकाहरूप्रति समर्पित रहेर कार्यक्रम गरेको छ । बर्जर पेन्ट्सले मिस नेपाल २०२५ को अन्तिम प्रतियोगीहरूसँगै रमाइलो, हेरचाह र रचनात्मकता तरिकाले भरिपूर्ण आधा दिनको गतिविधि सञ्चालन गरेको छ ।

यस कार्यक्रममा उपस्थित बालबालिकाहरूले कलाका किताबहरू रंगाउँदै रमाइलो गरे भने उनीहरूलाई विभिन्न परिकार र उपहार पनि प्रदान गरिए । साथै बालबालिकाहरूले मिस नेपाल २०२५ का अन्तिम प्रतियोगीहरूसँग आत्मीय र हर्षित समय बिताउन अवसर प्रदान गर्नेछ ।

बर्जर पेन्ट्सले द हिडन ट्रेजर तथा मिस कोस्मोसँग यस मनकारी कार्यमा सहभागी भइ, मानसिक आत्मसन्तुस्थी तथा खुसी प्रदान गरेको छ ।

उद्देश्य र सौन्दर्यको यस मधुर संयोजनसँगै बर्जर पेन्ट्स सदैव स्माइल ट्रेनको मुल मन्त्र “विश्वलाई परिवर्तन गर्दै, एक पटकमा एक मुस्कान “लाई आत्मसाथ गरी अगाडी बढ्छ ।

मिस नेपाल सौन्दर्य प्रतियोगिताको आयोजक द हिडन ट्रेजरले यस वर्षको कार्यक्रममा ’मिस कोस्मो’ को सुरुवात गरेर इतिहास रचेको छ । मिस कोस्मोसँगको सहकार्यले नेपालमा विश्वको सबैभन्दा ठूलो क्लेफ्ट (ओठे तालु फुटेका) केन्द्रित संस्था स्माइल ट्रेनसँग एक प्रमुख अन्तर्राष्ट्रिय पहल भित्रिएको छ ।

बर्जर पेन्ट्सले द हिडन ट्रेजर तथा मिस कोस्मोसँग यस मनकारी कार्यमा सहभागी भइ, मानसिक आत्मसन्तुस्थी तथा खुसी प्रदान गरेको छ । उद्देश्य र सौन्दर्यको यस मधुर संयोजनसँगै बर्जर पेन्ट्स सदैव स्माइल ट्रेनको मुल मन्त्र “विश्वलाई परिवर्तन गर्दै, एक पटकमा एक मुस्कान “लाई आत्मसाथ गरी अगाडी बढ्छ ।

मिस नेपाल सौन्दर्य प्रतियोगिताको आयोजक द हिडन ट्रेजरले यस वर्षको कार्यक्रममा ’मिस कोस्मो’ को सुरुवात गरेर इतिहास रचेको छ । मिस कोस्मोसँगको सहकार्यले नेपालमा विश्वको सबैभन्दा ठूलो क्लेफ्ट (ओठे तालु फुटेका) केन्द्रित संस्था स्माइल ट्रेनसँग एक प्रमुख अन्तर्राष्ट्रिय पहल भित्रिएको छ ।

स्माइल ट्रेनले विश्वभरका बालबालिकाहरूलाई निःशुल्क क्लेफ्ट शल्यक्रिया र हेरचाह गर्न स्थानीय चिकित्सकहरूलाई तालिम, कोष र आपूर्ति प्रदान गर्दछ । बर्जर पेन्ट्सले मिस कोस्मोसँगको सहकार्यले सुरक्षित र किफायती क्लेफ्ट उपचार बारेमा जागरूकता जगाउने लक्ष्य राखेको छ, यसले हजारौं बालबालिकाहरूका आत्मविश्वासका साथ मुस्कुराउन प्रेरित गर्दछ ।

यस महान उद्देश्यको सहकार्यमा, बर्जर पेन्ट्सले एक विशेष अन्तरक्रिया सत्र क्लेफ्ट पीडित बालबालिकाहरूप्रति समर्पित रहेर कार्यक्रम गरेको छ । बर्जर पेन्ट्सले मिस नेपाल २०२५ को अन्तिम प्रतियोगीहरूसँगै रमाइलो, हेरचाह र रचनात्मकता तरिकाले भरिपूर्ण आधा दिनको गतिविधि सञ्चालन गरेको छ ।

यस कार्यक्रममा उपस्थित बालबालिकाहरूले कलाका किताबहरू रंगाउँदै रमाइलो गरे भने उनीहरूलाई विभिन्न परिकार र उपहार पनि प्रदान गरिए । साथै बालबालिकाहरूले मिस नेपाल २०२५ का अन्तिम प्रतियोगीहरूसँग आत्मीय र हर्षित समय बिताउन अवसर प्रदान गर्नेछ ।

बर्जर पेन्ट्सले द हिडन ट्रेजर तथा मिस कोस्मोसँग यस मनकारी कार्यमा सहभागी भइ, मानसिक आत्मसन्तुस्थी तथा खुसी प्रदान गरेको छ ।

उद्देश्य र सौन्दर्यको यस मधुर संयोजनसँगै बर्जर पेन्ट्स सदैव स्माइल ट्रेनको मुल मन्त्र “विश्वलाई परिवर्तन गर्दै, एक पटकमा एक मुस्कान “लाई आत्मसाथ गरी अगाडी बढ्छ ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...