NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच सम्झौता: जापान र कोरियाबाट सजिलै रकम पठाउन सकिने

NIMB
leapmotornepal (citroen)

काठमाडौं । जापान र कोरियाबाट रेमिट्यान्स पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालस्थित नियो मनी ट्रान्सफर बीच सेवा सहकार्य सुरु भएको छ। यससँगै जापान र कोरियामा रहेका नेपालीहरूले जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनी ट्रान्सफरमार्फत रकम सजिलै पठाउन सक्ने भएका छन्।

यस सहकार्यपछि रकम नेपालका जुनसुकै बैंक खातामा वा भुक्तानी सेवा प्रदायकका वालेटमा पठाउन सकिनेछ। साथै, नियो मनी ट्रान्सफरका देशव्यापी एजेन्ट नेटवर्कमार्फत पनि रकम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने, “जेआरएफ रेमिटसँगको सहकार्यले अझ छिटो र भरपर्दो सेवा प्रदान गर्नेछौँ, जसले औपचारिक माध्यम प्रयोगलाई प्रोत्साहन गर्ने र देशको वित्तीय प्रणालीलाई मजबुत बनाउन मद्दत गर्नेछ।”

नियो मनी ट्रान्सफरले हालै बजारमा आफ्नो उपस्थितीलाई थप सशक्त बनाउँदै लगेको जनाएको छ।

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...