CG Electronics
IME Life
NIMB

भृकुटिमण्डपमा बजाज ग्राण्ड एक्सचेन्ज मेला, दैनिक लक्की ड्रमा ५० हजार नगद

NIMB
Himalayan Bank

काठमाडौं । बजाज मोटरसाइकलमा ‘बजाज ग्राण्ड एक्सचेन्ज कार्निभल’ मेला सुरू भएको छ ।

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हशंराज हुलास चन्द एण्ड कम्पनीले आज (असोज ३ गते)देखि काठमाडौंको भृकुटिमण्डपमा एक्सचेन्ज कार्निभल मेला सुरू गरेको हो ।

उक्त मेला असोज ८ गतेसम्म संचालन हुनेछ । मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको मोटरसाइकल वा स्कुटरसँग बजाजका मोटरसाइकल साट्न सक्नेछन् ।

ग्राकहलाई उत्कृष्ट मूल्यांकन दिन २२ भन्दा धेरै भ्यालुयटर्स राखेको छ । जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटरको एक्सचेन्जमा उत्कृष्ट भ्यालुयसनका साथ १० हजार रुपैयाँ बोनसका रुपमा थप मूल्याकंन पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, ग्राहकले ल्याएका पुराना मोटरसाइकल वा स्कुटरमा धेरै वर्षदेखि कर तिर्न बाँकी रहेको छ भने उक्त कर र जरिवाना समेत कम्पनीले नै व्यहोर्ने बताएको छ ।

कम्पनीले हरेक दिन मोटरसाइकल खरिद गरेका एक जना ग्राहकलाई लक्की ड्रमार्फत छानेर ५० हजार नगद रुपैयाँ प्रदान गर्नेछ ।

साथै, कम्पनीले नयाँ मोटरसाइकल वा स्कुटर खरिदमा नगद छुट, फ्री मोटरसाइकल एसेसरिज, अन द स्पट फाइनान्स सुविधा, नागरिकताकै आधारमा मोटरसाइकल पास जस्ता सुविधा उपलब्ध गराएको छ ।

यसका अलावा कम्पनीले बीपीएल (बजाज प्रिमियर लिग) अफर पनि चलाइरहेको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...