CG Electronics
IME Life
NIMB

मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल (MBAN) को १६औं वार्षिक साधारण सभा २०८२ असोज २ गते काठमाडौंमा सम्पन्न भएको छ । प्रारम्भमा पोखरामा आयोजना गर्ने तयारी भएपनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहज सहभागिता सुनिश्चित गर्न सभा काठमाडौंमा स्थानान्तरण गरिएको थियो ।

काठमाडौंस्थित ब्याट होटलमा सम्पन्न सभामा सम्पूर्ण मर्चेन्ट बैंकिङ्ग संस्थाका प्रतिनिधि तथा सदस्यहरूको उपस्थिति थियो । सभाले आर्थिक वर्ष २०८१/८२ को गतिविधि र उपलब्धिहरूको समीक्षा गर्दै २०८२/८३ को वार्षिक कार्यक्रम र बजेट अनुमोदन गरेको छ ।

सभामा नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायसँग सम्बन्धित वर्तमान चुनौती, मुद्दा र भविष्यका रणनीतिक योजनाबारे व्यापक छलफल भएको थियो । साथै, एसोशिएसनको नामसहितका आवश्यक संशोधन पारित गरिनुका साथै पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिका सुदृढ गर्ने विषयमा नीतिगत छलफलसमेत गरिएको छ ।

एसोशिएसनले व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ ।

 

 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...