CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंक र नमस्ते पब्लिक हस्पिटलबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

झापा, दमक । कामना सेवा विकास बैंक र नमस्ते पब्लिक हस्पिटलबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।

नमस्ते पब्लिक हस्पिटलले सर्वसाधारणसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ सञ्चालन हुँदै आएको छ । यस अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको सम्बन्ध प्रमाणित गर्ने कागजातको आधारमा सहज रूपमा यो सुविधा उपभोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

सम्झौतामा कामना सेवा विकास बैंकको तर्फबाट कोशी प्रदेश प्रमुख खिमलाल भुसाल र नमस्ते पब्लिक हस्पिटलका तर्फबाट अध्यक्ष कुबेर भट्टराईले हस्ताक्षर गर्नुभएको हो । बैंकले यस सम्झौताबाट कर्मचारी तथा ग्राहकहरूले विशेष लाभ लिन सक्ने विश्वास व्यक्त गरेको छ ।

 

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...