CG Electronics
IME Life
NIMB

कालीमाटीमा आजको फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ , गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८ रुपैयाँ , गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ५२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३० रुपैयाँ , आलु रातो (मुडे) प्रतिकिलो ४४ रुपैयाँ , आलु सेतो प्रतिकेजी ४० रुपैयाँ , प्याज सुकेको भारतीय प्रतिकिलो ३९ रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो १३० रुपैयाँ , गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ , लोकल बन्दा प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ९० रुपैयाँ, रातो मूला प्रतिकेजी ५० रुपैयाँ , सेतो मूला (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३५ रुपैयाँ, तने बोडी प्रतिकिलो १२० रुपैयाँ, मकै बोडी प्रतिकिलो ९०रुपैयाँ कायम भएको छ ।

सखरखण्ड प्रतिकेजी १०० रुपैयाँ, बरेला प्रतिकेजी रु १००, पिँडालु प्रतिकिलो ८० रुपैयाँ, स्कूस प्रतिकिलो २० रुपैयाँ, रायोसाग प्रतिकिलो १४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १३० रुपैयाँ, चमसुर प्रतिकेजी २०० रुपैयाँ , तोरीको साग प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ७० रुपैयाँ , च्याउ (कन्य) प्रतिकिलो १३० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ , कुरिलो प्रतिकिलो ४०० रुपैयाँ , निगुरो प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ , स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ , केरा (दर्जन) १३० रुपैयाँ , कागती प्रतिकिलो १५० रुपैयाँ , अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १६० रुपैयाँ , तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ , जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ , काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ , नास्पाती (लोकल) प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ।

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...