CG Electronics
IME Life
NIMB

लीपमोटर बी१०को डेलिभरी नेपालभर सुरु, इलेक्ट्रिक एसयूभी बजारमा नयाँ उत्साह

NIMB
Himalayan Bank

 

काठमाडौं ।लिपमोटरको वहुप्रतिक्षित बिद्युतीय एसयुभी बी१० अन्ततः ग्राहकले पाउन थालेका छन् । लीपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सो नयाँ एसयुभीको डेलिभरी देशभरका शोरुममार्फत सुरु गरेको हो ।

एसयुभीको वितरण सुरु गरेको घोषणा गर्दै कम्पनीले नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा नयाँ युगको सुरुवात भएको जानकारी गराएको छ । चीनबाट बी१० को पहिलो ढुवानी आइपुगेसँगै नेपालभरका ग्राहकहरूल दिगो र स्मार्ट ड्राइभिङको अनुभव लिन सक्ने बताइएको छ ।

नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक लन्च गरिएको र लगत्तै बुकिङ खुला गरिएको बी१० मा ग्राहकले उत्साहजनक रुची देखाएका थिए । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फमेन्सका कारण ईभी पारखीको रोजाइमा पर्न सफल बी१० प्रतिस्पर्धी मूल्यका कारण झनै लोकप्रिय बनिरहेको छ ।

लीपमोटर बी१० मा १६० किलोवाट क्षमताकोे शक्तिशाली रियर व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एकपटकको फुल चार्जमा ६०० किलोमिटर(सिएलटीसी) रेन्ज दिने दाबी गरिएको छ । आराम र व्यावहारिकता दुवैको लागि निर्मित यस एसयुभीमा १८० एमएम ग्राउन्ड क्लिरियन्स दिइएको छ ।

एसयुभीमा १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, रेकर्डिङ सहितको ३६० डिग्री क्यामेरा, हिटिङ र भेन्टिलेसन फंक्सन सहितको प्रिमियम लेदरेट सिटहरू र सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानारोमिक सनरुफ सहितको सनशेड जस्ता सुविधाहरु रहेका छन् ।

 

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:५९

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...