CG Electronics
IME Life
NIMB

एथर एनर्जी नेपालले ल्यायो विशेष चाडपर्व अफर: ‘स्मार्ट यात्रा, इलेक्ट्रिक यात्रा’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालमा इलेक्ट्रिक स्कूटर बजारमा अग्रणी कम्पनी एथर एनर्जी नेपाल ले यस वर्षको चाडपर्वलाई विशेष बनाउन नयाँ अफरहरूको घोषणा गरेको छ।

“स्मार्ट यात्रा, इलेक्ट्रिक यात्रा” भन्ने नारासहित ल्याइएको यस अफरअन्तर्गत, ग्राहकहरूले एथर 450 सिरिज वा नयाँ एथर रिज्टा स्कूटर खरिद वा बुकिङ गर्दा विभिन्न आकर्षक लाभहरू पाउने भएका छन्।

कम्पनीका अनुसार, अफरअन्तर्गत निःशुल्क Eight70 ब्याट्री वारेन्टी, ०% ब्याजदरमा किस्ता सुविधा, न्यूनतम रु. ३०,००० को एक्सचेन्ज मूल्याङ्कन, र रु. ८,००० मूल्य बराबरको अतिरिक्त सुविधा प्रदान गरिनेछ।
कम्पनीले यस अफरमा सर्तहरू लागू हुने जनाएको छ।

एथर एनर्जी नेपालका अनुसार, यो अफरले ग्राहकहरूलाई केवल छुट मात्र नभई, दीर्घकालीन लाभ र सफा यात्राको नयाँ अनुभव दिनेछ। कम्पनीले यो अभियानलाई सस्टेनेबल मोबिलिटी (Sustainable Mobility) तर्फको सचेत कदमका रूपमा पनि व्याख्या गरेको छ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...