IME Life
NIMB

सिटी होटलको हकप्रद सेयर बाँडफाँड सम्पन्न, २१ लाख कित्ता सेयर लिलामीमा

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटी होटल लिमिटेडले आफ्ना सेयरधनीका लागि निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड कार्य कात्तिक ११ गते सम्पन्न गरेको छ।

कम्पनीले १:०.८० अनुपातमा प्रतिकित्ता रु. १०० अंकित मूल्यका दरले कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो। साउन २६ गतेसम्म कायम रहेका सेयरधनीहरूले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म आवेदन दिन पाएका थिए।

कम्पनीले प्राप्त आवेदनको आधारमा बाँडफाँड कार्य सम्पन्न गरेको जनाएको छ। तर जारी गरिएको कुल हकप्रदमध्ये करिब २१ लाख कित्ता सेयर बाँकी रहेकाले ती सेयरहरू अब लिलामीमार्फत बिक्री गरिने भएको छ।

सिटी होटलले हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध भई कारोबार भइरहेको होटेल क्षेत्रअन्तर्गतको कम्पनी हो। हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजीमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ।

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...